Home » एमसिसी सम्झौता संसद्बाट अनुमोदन
एमसिसी सम्झौता संसद्बाट अनुमोदन
फाल्गुन १५, २०७८
By
संयोजन संवाददाता
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्बाट अनुमोदन भएको छ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।