एमसिसी सम्झौता संसद्‍बाट अनुमोदन

फाल्गुन १५, २०७८ 0 By संयोजन संवाददाता

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्‍बाट अनुमोदन भएको छ।

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।